लाईसेन्सकाे नविकरणकाे लागि अाईतबार देखि बिहिबार सम्म १०:०० देखि २:०० तथा शुक्रबार १२:३० भित्र सम्बन्धित व्यक्ति उपस्थित भई पुरानाे लाईसेन्स, नागरिकताकाे सक्कल सहित रू १० काे हुलाक टिकट सहित काउन्टर नं. ८ मा जाने त्यहाँ ढड्डा प्रिन्ट पछि काउन्टर ९ मा बायाेमेट्रिक गरि २ नम्बरमा मेडिकलबाट भेरिफिकेसन काउन्टर नं. ७ हुँदै ४ मा राजश्व भाैचर भरि ३ मा राजश्व रसिद लिने । राजश्व बुझाएकाे ६ देखि १ वर्ष पछि स्मार्टकार्ड License प्रिन्ट हुन्छ । नाेटः यस कार्यालयबाट साविककाे बाग्मति अंचलबाट जारी भएकाे लाईसेन्स मात्र नविकरण गरिन्छ ।